Posted by: Jawala November 30, 2006
New Nepali National Anthem - How do you like it ?
Login in to Rate this Post:     0       ?        
राष्ट्रिय गान सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल । - http://www.kantipuronline.com/national_anthem.php
Read Full Discussion Thread for this article