Posted by: Yahoooooo November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो, चौतारी काहा बाट काहा पुगिसकेछ सारै ढिला भैयो । चित्रेले बनाको चौतारो झुल्किन पनि पाइएन । जे होस् ढिलै भएपनि धन्यबात । चियाउन सम्म पनि भ्याको हैन । भलाकुसारि चल्दै जाओस है । ओहो मिस ता कस्तरी रिसाउनु भा । हुन पनि हो मिस् माथि लाग्या आरोप जस्तो भो । ल है यो मुकुण्डे जात्रा चाँडै टुङ्गियोस् । चित्रेले चाइ आफै मुकुण्डो झिक्ने रे? ल मेरो गेस चै गुन्टे हुनु पर्छ चित्रे को मुकुन्डो । गेस ता हो हान्दिए ल । कति लामो हाईईईईईईईईईईईईईईईइ हो गालब को ?
Read Full Discussion Thread for this article