Posted by: miss_ me November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
नमस्ते है सप्पैलै । पुन्टेदा को रमेशलै मैले नि पढिराकि छु है :) जस्लाइ जे हुन मन छ त्यो हुन पाइन्छ । तर समिधाले चै मुखुण्डो उतार्नै पर्छ , नत्र भने चौतारीमा मेरो यो उपस्थिति अन्तिम हुनेछ किनभने धेरै ले अझै पनि समिधा को मुखुण्डो भित्र म( miss_me) भनेर सोचि रहनु भएको छ ।
Read Full Discussion Thread for this article