Posted by: Bhunte November 30, 2006
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
राहुल भाई, ल हजुरको नाक दुई इन्च लामो भाकोमा म पनि हर्स ले गदगद छु । अन्खिर मा बिद्याविरिधी कै कुरा गर्ने हो भने यो अmरिकामा प्राय जसोले तिस् बर्ष भित्रमै गर्ने रहेछन । हाम्रा नेपालमा मात्र उल्तो चलन रैइछ । चालीस् पैतलिस् काते पछि मात्र पियच्दी सुरु गर्छन् हाम्रो जन जाति हरु ले त। हुनत आफु लाइ पि एच् डि भनेको "कुन् जन्तु को नाम् हो भने जस्तो" वा "आकास् को फल्, आन्खा तरि मर्" भन्या जस्तो भा छ। तर यो गान्धि गोत्र को मनुश्य ले तपाइ हरुको डिग्री हेरेर नै अब चित्त बुझौनु पर्ला। .....
Read Full Discussion Thread for this article