Posted by: Poonte November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
:) हुन त "भोलि" भई सक्यो, तर अहिले थकित छु। बाँकी अंश अब "भरै" उठेसि राखम्ला। दीप ब्रो, English 101 त English as a Second Language (ESL) होईन क्यारे। त्यो त writing class हो, अमरिकानेहुरले नि लिनै पर्ने अनिवार्य बिषय। शंका गर्नु हुने बन्धुहुरलाई भन्दि हालम्: कथा मुलत: वास्तविक घटना मै आधारित छ, तर लेखक आफू रमेश परेनन्। बरु, रमेशलाई उडाउने ति छिल्लेका दुईजना उनका रुममेटहरु मध्ये पर्न सक्छ लेखक स्वयम्। गुट नाईट!
Read Full Discussion Thread for this article