Posted by: hetterika!! November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
यो जेनी भन्या कहीं पूण्टे दाईको धोबिनी त परिन? (रे क्या!) आँSSSSछ, निश ब्रो वेल्कम ब्याक है अब पुरस्कारकै कुरो हो भने त, यो चित्रे मलाई चैं लुन्टे जस्तो लाग्यो, एक दुईटा चित्र पनि बनाको थ्यो । लु जा भन्दें मैले। आज हाम्रा तिर नराम्रो जाडो बढ्दो छ, लु अब तात्न तिर लागें है
Read Full Discussion Thread for this article