Posted by: Rahuldai November 29, 2006
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
धन्यवाद, भुन्टे जी, उच्च श्रेणिको विद्यार्थी मान्नु भएकोमा ।नाक २ इन्च जती लामो भयो । कसैले त माने उच्च श्रेणीको भनेर, नत्र यो काल पर्खने बेलामा नि को आउछ बिद्यावारीधी गर्न अम्रिकामा, होइन र ?
Read Full Discussion Thread for this article