Posted by: CaMoFLaGeD November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
हा हा हा गोताएँ जी, मुखुन्डो नउतारे नि हुन्छ रे!!! के हो लहरो तान्दा पहरो आउला भन्ने भयो कि कसो?? ----रे क्या!! :पि कता कता गुन्टेलाई चिने चिने जस्तो लाउछ!! हे हे हे!! तर तपाईँले भन्नु भएको कुरो ठिक हो, निशान्त र समिधा खण्डकाव्यबाट अर्कै तिर ध्यान लैजानु पर्ला!! पून्टेदाईले रमेशलाई निकै माया गरेको देख्दा कता कता पून्टेदाईको रमेश सङ्ग कुनै भावनात्मक सम्बन्ध छ कि जस्तो लाउछ। बर्तमान र भूतको सम्बन्ध के!! हे हे हे!! कुरै थप्नु न हो!! के जान्छ र?? बरु एउटा कुराले अरु दशवटा थपे पढ्नपनि रमाइलै हुन्छ। कि कसो?? :डि
Read Full Discussion Thread for this article