Posted by: Gautam B. November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
सबैलाई नमस्कार यो गोताएँको तर्फबाट। मेरो विचारमा पनि मुखुण्डो नउतारे पनि हुन्छ; झन रमाईलो हुन्छ थरि थरिका पात्रहरु हुँदा। हो, चौतारीको गफलाई भने निशान्त-समिधाको सम्बन्धबाट मोडेर अन्तै लानुपर्ने भईसक्या छ। ****************** पुण्टे बूढाले पनि लप पर्नी बेलाका कथा गज्जपले हाल्न जान्दा र'छन्। अब रमेशलाई कता-कता लगेर के-के गराम्दा र'छन् भनेर हेरेर बसिराख्या छु म पनि। पुण्टे दाइको हिस्टिरि पनि थाहा हुने भो (रे क्या!)।
Read Full Discussion Thread for this article