Posted by: CaMoFLaGeD November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
निशान्त पाट वेल्कम ब्याक है!! आमामामा गार्‍हो परेको नि दिनभरी!! क्या सेन्टी भएर गएछ ब्रदर त भनेर!! ब्रो सेन्टी भयो की त्यो साँल्दिदीको भट्टीमा पसिहाल्छ है अन्त, त्यहीभएर ब्रोलाई भट्टीको पैसा तिरेर ओछ्यानमा बसेर डिटेलमा सोँच्नु भनेको के!! खुसी लाग्यो ब्रो!! :पि मरन्च्यासे!! लौ के हो त्यस्तो भिडियो? बुझे मार्नु!! तर हेर्न चाँहि रमाइलो रहेछ!! :)
Read Full Discussion Thread for this article