Posted by: CaMoFLaGeD November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
आँssssच साली भनेको चाँहि यस्तै हुनुपर्छ के!! जस्ले जेssss सुकै भनेपनि निस पाट ले साली चाँहि पाएकै हो। आम्बोsssss!! क्याssss दिएको नि अन्त!! यस्तो भन्न थालेपछि त कब्रिस्तान भित्रssss पुगिसकेको भएपनि आउथ्यो के हाम्रो निश पाट!! अबुईssss!!! बिच बिचमा अङ्रेजी अनि छेउ छेउमा नेपाली राखेर लेख्देको नि अन्त हेर्दा खेरि नै अर्कै देखिने क्या--एक्स्ट्राsssss!! ल निस पाट तिमी जो सुकै भएपनि तिमीले भनेको कुराको चाँहि म आन्द्रैssss देखि सम्मान गर्छु है अनि आबो तिमी आउने नआउने चाँहि त्यो भट्टीको पैसा तिरिसकेपछि ओछ्यानमा गएर डिटेssssलमा सोचेर डिसाइड गर्नु नि है!! आबो फेरि "रिकुटेले हानेको गोली अनि मर्दले बोलेको बोली फिर्किदैन" भनेर बस्ने चाँहि होइन के। हुन त मलाई नि निस हो भन्छन् है कत्तिले, त्यहि पनि अहिले चाँहि मैले तिमि अर्कै मान्छे हो जस्तो गरेर बोल्दैछु के। फेरि यहाँ रहेको कन्फ्युजन क्लियर नि गर्नु भएन नि, हैन त?? ---होन्त!! :-)
Read Full Discussion Thread for this article