Posted by: Tyra November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
चौतारी मा लोउतन्तर् आइसक्या छ कि छैन पहिले सोध्छु है उत्तर् दिदै गर्नु होला सम्बन्धित् ठाम् बाट म चाइ बोल्न मन लाग्या कुरो बोलिहालुम् है -अहम् ...:P जाहा सम्म यो मखुन्डे भूत् को कुरा छ मलाइ लाक्छ हामि सबै नै एक् एक् वटा मखुन्डो लाएरै आ'छुम्, अझ भनुम् त्यो मखुन्डे नाम् को अर्थ अनुसार् फरक् फरक् Characteristics देखाउदै सभ्य-रमाइलो गरिरा छौ। निशान्त ,समिधा, गुन्टे ,लुन्टे हरु ले पक्कै पनि नया स्वाद थपि रा'छन् जस्तो लाग्छ चौतारी को रमाइलो मा। यो चौतारि को सुरु को एपिसोड् हरु र ऐले को एपिसोड् हरु हेर्ने हो भने पात्र र परिबेस् धेरै नै चेन्ज् भै रा'छ तर एउटा अपरिबर्तनिय कुरो चाइ आउने हरेक् पात्र हरु लाइ सधै स्वागत् गरेको छ यो चौतारी ले केहि अपबाद् लाइ छोडेर,र मलाइ लाग्दैन निशान्त् समिधा गुन्टे लुन्टे त्यो अपबाद् भित्र पर्छन्। जाहा सम्म कन्फुजन् र यो सुक्रबारे अल्टिमेटम को कुरा छ,- Why don't we accept them as the character they want to be . A different person ...and a new member of chautaree family as long as they want to exist in that character ...No matter whoever he /she is. Curiosity has no limit ,jus bcoz we are curious, is not right to force them reveal their identity . It doesn't make sense . I personally don’t know them ...but I appreciate the way they bring a new fun & flavor here .After all chautaree is for FUN. (मेरो दुइ पैसे कुरो :-) ) PS- so nish venaa ...as a chautaree member i'm not waving you off. you are always welcome here at chautaree :D
Read Full Discussion Thread for this article