Posted by: miss_ me November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
निशान्त !!!!निशान्त !!!!!नि.....शान्त !!! शान्त हुनु पर्यो ।त्यसो त बिर्खे माइला(मेरो अन्दाज ) को नाम कम लोकप्रिय छ र?? निशान्तलाइ नस्विकारेको पनि कहाँ होर? ए समिधा !! समिsssधा !!!! समिधा कता गएन ??? गित गाउनु नि समिधाले " नजाऊ न मलाइ छोडि दिल तोडि........"" भनेर निशान्त रिसाएको सुहाएन नि । :)
Read Full Discussion Thread for this article