Posted by: Poonte November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
हुन त केटकेटी न हुन्, खेल्न दिए हुन्थो के रे। तो उमेराँ हाम्पनि अरुलाई उडा'र मजा गर्न खप्पिस् थिम् होला के रे। सबैको आ-आफ्नो phase आउँछ, जान्छ। उमेर अनुसारको रमाईलो गर्न छुटाउन हुन्न भन्छु म त। खैर, यसले गर्दा नै कोई कोई गाम्लेहुर बिच्कन थाले भुने चईं केटकेटिहुरले नि बिचार्न परो। एउटा कथा हाल्ने सुरमा छु के रे, हेरुम् आज सम्म लेख्न सकिन्छ कि सकिन्न। Nothing to do with "मुकुण्डे जात्रा", for a relief! :D
Read Full Discussion Thread for this article