Posted by: world_map November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!! यो 'मुखुन्डो जात्रा' चैं शुक्रवारसम्म मात्र हो है। चौतारीका सबै गाम्लेहरूको असजिलोपनालाई ध्यानमा राखी शुक्रवार पछि मुखन्डो लगाएर नआउन सबै गाम्लेलाई अनुरोध गर्दछु। नत्र गाम्लेहरूमा वितृष्णा उत्पन्न हुन सक्दछ।(उदाहरणको लागि:- झिल्के दाई(Amazing)) ठूली, के छ हालखबर? ब्रेकफास्ट भयो? :) आज बेलुकीसम्म चैं अलि बिजी होइएला जस्तो छ, ट्याम ट्याममा चियाउन मात्र भ्याउँछु होला, धेरै बोल्न भ्याउँदिन।
Read Full Discussion Thread for this article