Posted by: gaalab November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
लौ यो नयाँ चौतारीमा त म हराएँ। कसैले बुझाइदिनुहोस् के भैरा'छ भनेर! यो धामी कता'ड आयो? अनि, लुन्टे फुच्चे त कति चाँडै बढेको भन्या? हिजो सम्म क्यै न क्यै को चित्र बनाउँदै थ्यो। आज त लेख्नसम्म सक्नी भ'छ। अनि ताराबाजी लै लै पनि कति चाँडो जानेको हो???? बाब्बा कलियुकका बच्चाहरुलाई पनि नसकिने भैयो। आयो कलि धपक्कै बली, बाउको नली छोराको मुरली
Read Full Discussion Thread for this article