Posted by: shubha November 28, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
तितौरी कति छट्टु कुरा गरेको ---" हरि, केहि होइन म चाइ हासो लागेरै हास्या हो,मिस ले चाइ गालि गर्नि मुन्चे नपा'र गालि गर्या हो ....समग्र मा भन्नु पर्दा टाइम् पास् गर्या के " ऊफ्!!! अब चित्र बनाउने गुन्टे हो कि लुन्टे हो भन्ने त था छैन तिरु लै.........लुन्टुले चित्र बनाउदा तिरु चै गुन्टु संझेर हास्छिन
Read Full Discussion Thread for this article