Posted by: shubha November 28, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
नाम मात्र झील्के राखेछ। कुरो केइ नि बुझ्ने हैन । रामकुमारी भने पछि राम कुमारी नै हुन्छ ??? अब चुप लागेर बस झिल्के टपक्क कुरो टिप्नु पर्ने के ( अब हेरु है त कति ट्याम लाग्दो रे'छ कुरो बुझ्न )
Read Full Discussion Thread for this article