Posted by: hetterika!! November 28, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
हैन मास्टर्नी दिदी, तिरु किन हाँस्या होला हाम्लाई नि बताउनु न, मैले त केही बुझ्दिन बा! यो लुन्टेले पनि के को चित्र बनएको हो त्यस्तो, बरु नक्कली मामा लाई भएपनि सिकाईदिनु भन्या भए, पून्टे दाईले सिकाईदिन्थे होला नि
Read Full Discussion Thread for this article