Posted by: world_map November 28, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
अनुसन्धान गर्दै जाँदा निशे(सम्भवत: जिम्माल बूढा) र कुम्ले ले युजर नेम साटी साटी लेखेको जस्तो लाग्छ। एक ठाउँमा त निशेले मेरो नि नक्कल गर्न खोजेको छ। लुन्टे पनि चित्र बनाएर म जस्तो भान पार्न खोज्दो रैछ। ल जे भए नि अहिले मलाई निद्रा लाग्यो।म त गएँ सुत्न। अँ, यौटा कुरा, यो मुकुन्डोले चौतारीमा अलि अन्यौल ल्याएको हुनाले यसको म्याद यही शुक्रवार सम्म मात्र राखिएको छ। शुक्रबार पछि सबैले आ-आफ्नो मुखुन्डो ईमान्दारीता पूर्वक झिक्नको लागि अनुरोध गर्दछु। धनियाँवाद।
Read Full Discussion Thread for this article