Posted by: CaMoFLaGeD November 28, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
कोइ बात छैन मिस्टे! त शंकामा के छ? हो भने ठिकै छ, अब होइन भने कि टेन्सन छ? थोडी पैसा खर्च भएछ? हानिदिनुस् गुलेली, लागे शामको खाना आउछ नलागे एउटा मट्याङ्ग्रा जान्छ। मैले भन्देछु सब्लाई कि मलाई शंका गर्नुस्! अब हो कि होइन त उपरवालालाई थाहा छ कि निस भइयालाई। मलाई के छ, म त हाँसीदिन्छु और यो पान खाएको दाँत दिखाइदिन्छु। मैले भोटको रिजल्ट देखेको कल शाममा उस्मा मलाई कोहिले शंका कर्नु भेनछ। आज म के देखिराको छु कि सब्ले एक्दम मलाई पिछाडीबाट हिर्काउदै हुनुहुन्छ। त ठिकै छ, म दिन गिन्छु और् मेरो बारी आउँछ नि जो बेला, उ बेला पिछाडीबाट कस्सेर म पनि हान्दिन्छु। अहिले भन्दे छु। :पि धनिया कता छे!! :-)
Read Full Discussion Thread for this article