Posted by: Tyra November 28, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
बल्ल आएछ मेरो भाइ लुन्टे कस्तो राउरो स्केच् बनाउदो रे'छ ,लुन्टुss कथ्ले सिकायो तिम्लाइ येत्थो लाम्लो चित्ल बनाउन,.. के बना को त्यो ३ खुटे बाख्रा हो? चित्रे ले नै ट्रेनिङ् द्या जस्तो छ है चित्र हेर्दा। ;-) चित्रे लाइ एक् डोको धन्यबाद् ,अरु सब् लाइ नमस्ते। अनि निश् भेना को मखुन्डो अझै उत्रेको छैन रेछ । म पनि पुन्टेदा स मिलेर १को ५ बाजि राख्छु निश् = कुम्ले हो भन्ने मा।
Read Full Discussion Thread for this article