Posted by: gaalab November 28, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
ए ल, चित्रेलाई भनेको मात्रै के थिएँ, बकाइदाको चौतारी खडा गराइदेछ। भलो भएस्। अनि, निसब्रोको मुकुन्डो उतार्ने प्रयास चैं यहीं बिट मार्दिया हो??? यामे कता लागेछन्!! यसो अघिल्लो चौतारीको तथ्याङ्क पनि राख्न पाए हुन्थ्यो!
Read Full Discussion Thread for this article