Posted by: world_map November 28, 2006
Login in to Rate this Post:
0
?
उता पुरानो चौतारीको उत्तर ठूल्नानीलाई:
हुन्छ ठूली, म आउँछु चाँडै एकदिन डि सी गाउँ घुम्नलाई, अनि सँगै सेतो घर नि घुमौंला। :)
thanks for the invitation. :)
तिमी नि आउ न ईउरोप गाम घुम्न।:)