Posted by: hetterika!! November 28, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
चित्रेको भलो होस्, काईदाको चौतारी बनाएछ, अझ पुरानो चौतारीमा भर्‍याङ पनि हाल्देछ सिधै यहाँ आइपुग्ने गरी । ल यो ३४ सकिदा सम्म चाँही मुखुण्डोहरु उतार्नु पाए हुने।
Read Full Discussion Thread for this article