Posted by: uptowngal November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
पून्ते दैईईईईईईइ लोभि को भादो कुपिन्दो भनेको तपाईंऐ हो । मलाई त वीरखे दाइ जस्तो लाग्छ । तर हिजो भने झै निसे ले ठुल्बुईनी भन्दा चै पून्ते दाइ हो कि जस्तो नि लागेच। कुम्ले त सान्फ्रे गाम मा पुगेछ । चित्रे तिमी नि आउ न दिसी गाम घुम्न । म तिमीलाइ सेतो घर नि दिखाम्न लगुम्ला ।
Read Full Discussion Thread for this article