Posted by: hetterika!! November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
त्यही भन्या सान्नानी, मलाई नि तेस्तै भो, जस्को कुरो सुनेनी ठिक हो जस्तो लाग्छ, क्या फसाद । अगि गालब संग फुनमा हुँदा सोध्नुपर्ने, आ-आफ्नै कुरो गर्दा बिर्सेंछ । कुरो गर्न चैं रमाईलो भो, फुन गरेकामा धन्यबाद है
Read Full Discussion Thread for this article