Posted by: Pretty November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
खै जस्ले जे भने नि हो हो जस्तो लाग्छ मलाई त। चित्रेले जिम्माल् बा भन्दा नि हो जस्तो, पुन्टे दाईले कुम्ले भन्दा नि झन् हो जस्तो, को होला खै दिमाग् को दही भैसक्यो। ए गालव् मलाई नि खुसुक्क भनन, पुलिच्!!!
Read Full Discussion Thread for this article