Posted by: CaMoFLaGeD November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
हा हा हा पून्टे दाई, इनिसियल इन्स्टिन्क्ट रे हा हा हा!! क्या नाम मलाई नि निश भनेर शंका गर्न थाल्नु भयो भने क्या नाम् हमारा लाहुरको सबै रेजिमेन्टलाई इत्तल्ला गरेर पुरे पल्टनको त्यहाँ भेज्देर गाँवोवालो के साम्ने दुधको दुध और् दारुको दारु कर्दिन्छु। :P अस्तिको वीकेन्डको टुरले पुरै बदन ढिला भएको छ। ठन्डा ठन्डा कुल कुल लगाएर मालिस नगरेसम्म चैन नहोला जस्तो छ, त्यहि माथी शकको नजरले हेरिदिएपछि त दिमागमापनि मालिस गर्नुपर्ने जस्तो भयो। :D लेकिन जो भि हो, निश मेरो जिगरी यार हो। क्या नाम बहुत दु:ख सुखमा जान हथेली पे राखेर सहयोग गरेको छ मलाइ उस दिन जब म मुस्किलमा परेको थिएँ। मुखिया बा की छोरी किधर गइछे। म एक्छिन् नजर गरेर आउछु है! ;-) सलुट :-)
Read Full Discussion Thread for this article