Posted by: world_map November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
गाले, अब त मेरो जासूसीमा विश्वास भो? :P पून्टे दाई, म चैं मेरो शंका यथावत् नै राख्छु , जिम्माल बा माथि। :P ठूली, पून्टे दाईले नकिन्दिए म किन्दिन्छु नि तिमीलाई चक्लेट। ;) गुन्टे, लुन्टेलाई चैं किन्दिन्नँ।:)
Read Full Discussion Thread for this article