Posted by: hetterika!! November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
हा हा दादाले बिहानै मेरो नाम पुकार्नुभो भनेको त हैन्च, तैपनि मेरो टाउकाँ गीत चैं फुराई दिनु भो, बैगुनि हौ भनुँ भने माया लगाउँछ्यौ मायालु हौ भनुँ भने माया लुकाउँछ्यौ ......... ग्वाँचे र सान्नानी लाई पनि जदौ गरें है
Read Full Discussion Thread for this article