Posted by: miss_ me November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
नमस्कार गरे है 'गुन्टे दादा सु आ।।।।योोोोोोोोोोोो ' रे !!!!!! ऊफ्!!!! लुन्टे गुन्टे भन्दा सानो हो ?? कस्को भान्जा बाबु पर्यो नि लुन्टे चै ल सबै जना हाजिर गर्दै गर।आज त निशान्त भाइ( सबैको दिदी भे'सि त्यो बज्जिया निशान्तेको नि दिदी नै त भए तर समिधाको चै आमाजू दिदी हुन पर्यो ) र समिधा बुहारी लाई चिनेरै छोड्न पर्यो दुधको दुध पानी को पानी त गर्न पर्‍यो। :D :D
Read Full Discussion Thread for this article