Posted by: HamroSathi November 28, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
डेनवर ब्रो लल धेरै समय पछि भेट भयो । होप यु आर हेविङ नाइस टाइम। यता त ठिकै छ बसिबसाउ माचो दाई नमस्कार के छ तनि हालखवर , कहिले जानि हो त नि घरतिर अहिले कता हुनुहुन्छ त । स्याङजाली जिन्दावाद ठाडो लाइन जिन्दाबाद ३ धारा जिन्दावाद मेरो प्यारो स्याङ्जा उहि हाम्रोसाथी
Read Full Discussion Thread for this article