Posted by: Birkhe_Maila November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
भेटिओ बा तितौरि भेटिओ। एउडा सानो राउँरो कुकुरको छाउरो जस्तोले मुखै सपै ढाक्ने अरेर लाइरा'रेछ भेट्टाइहालेँ नि :) ठिक कुरो अरिन तितौरिले, पिटम माष्टरनी नानि पिटम तो निसे बज्जे र समिधे बजिनिलाई मजाले पिटम् जे पर्ला पर्ला। बरु तो गुन्टेलाई चाइँ हप्काए मात्तै पुउछ, सानो छ मोरो फेरि रोइदेला।
Read Full Discussion Thread for this article