Posted by: Tyra November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
कन्फ्युजिङ् !कन्फ्युजिङ्! कन्फ्युजिङ्!! यो दीप को ल्याङ्वेज फेरि कस्तो ३ पल्ट पढ्दा आधा मात्र बुझ्ने उफ्... सिम् को फुपु को छोरि कुरि बस्या छ रे हाहाहा :D अनि चित्रे सिम चै शुभ नै हुनु पर्छ पक्का पनि हेर न उता को पोस्ट् हरु , यो निश् चै को हो को हो?
Read Full Discussion Thread for this article