Posted by: hetterika!! November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
मैले एसो बिचार गर्दा मलाई नि पून्टे दाई नै हुन जस्तो लाग्छ निश चाँही, तर एउटा अनुसन्धान टोली गठन गर्नै परो, ल आजको मितिमा, श्री यामे, श्री चित्रे र श्री नेप्चे भएको तीन सदस्यीय चौतारी जासूस टोली गठन गरिएको छ्, यो टोलिले यथासक्य चाँडै आफ्नो निस्कर्ष चौतारीका अन्य बसिन्दा हरुलाई बुझाउने छ बाँकी सबैले आफ्नो स्वबिबेक ले सुझाब, सर-सल्लाह दिन सक्नेछन
Read Full Discussion Thread for this article