Posted by: HamroSathi November 27, 2006
Login in to Rate this Post:
0
?
ए दादा मेरो कपाल त सीधै छ ।
तिमीलाई टिकाराम सर थाहा छ ?
एकचोटि ट्युशन पढ्न गां को त
सर आए अनि भने -" a, an र the article हुन ल लेख"
हरे शिव त्यो त थाहा छ नि ।।।।