Posted by: Dada_Giri November 27, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
हाम्रोसाथि ब्रो, मैले नि तिम्लाई भेटेको छु जस्तो लागो. तेइ बाल मन्दिरमा के हाजिर जवाफ सकिएसी. तिम्रो कपाल घुमाउरो घुमाउरो प-या छ हो? महेश भन्नी सिधा सिधा खालको भाइ र तिमी सँगै भा जस्तो मानिचु. तारापति भन्ने च्याँके थियो नि ज्योति बोर्डिगंको घन्टि लाम्नी र १,२ किलासमा पढाम्नी मुन्छे. अनि राम नाथ ओझा अकेला सर के "गुरु सर" सम्झिचौ? कस्ता केटारु होलान् गुरु भनेसि नि सर भन्न पर्नी अरे!
Read Full Discussion Thread for this article