Posted by: HamroSathi November 27, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
डेनेवर व्रो तिम्रो घर राजाको शालिक नजिक छ हो कि हैन ल तिमिलाइ चिने अनि तिमिले नि ज्योतिमा पढेको हो कि होइन दादिगिरी ब्रो तिमिलाइ बाबुलाल सरले पढाको यो हो कि हैन। तिमि हाजिरिजवाफ एकदम च्यापियन थियौ हो कि होइन एकचोटि स्याऊजा आउदा तिमिलाइ भेटेको जस्तो लाग्छ ज्योतिमा पढ्दा एकचोटि यस्तो रमाइलो घटना भयो एउटा सरले होमवर्क नगरकोमा मेरो एउटा गुरुङ साथीलाई कुट्यो । त्यो साथीले सहन नसकि सरलाई मा*नि भनिदियो। सर तराइतिरको थियो । अझै मा*नि भन्छस् भनेर सरले पिट्यो । हदै नराम्रो यो व्वहार देखेर साथीको बुबालाइ स्कुलमा बोलाइयो। स्कूलमा बुबा आए। बुबा- "के भयो हजुर मेरो छोराले के बिराम गर्यो" सर-"तपाइको छोराले क्लासमै मा*नि भनेछ सरलाइ" बुबा-"ह्या त्यो कुन ठूलो कुरा हो यसले मलाइ त मा*नि बा भन्छ" अफिसमा रहेका सबै सर किकर्तव्यविमूढ भए रे।
Read Full Discussion Thread for this article