Posted by: Gautam B. November 27, 2006
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
पछिको कुरो थाहा भएन, त्यतिखेर (४५-४७) कुमार गुरुङजत्तिको मिलनसार मान्छे अस्कलमा अरु शायदै थियो होला। पछिका साथीहरुबाट सुनेको, कुनै आन्दोलनमा टाउकोमा साह्रै नराम्रो चोट लागेर धेरै पछिसम्म पनि कुमारको अवश्था गम्भिर थियो रे। आशा गर्छु उ अहिले ठीक भैसक्यो।
Read Full Discussion Thread for this article