Posted by: hetterika!! November 26, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
हे निश प्रभु, तपाईंको अवतारको वर्णन गरेर नसकिने भो। १००० जिब्रा भएका शेषनागले पनि नसक्ने भए, विद्याकी खानी सरस्वतीले पनि नसक्नी भइन् भने हामी नाथे मानिसले के सकौंला र? ब्रह्माको झैं ४ वटा मुख भएनि, रावणका जस्तै १० वटा टाउका भएको भए नि :), तपाईं बहुमुखी भने अवस्य हुनुहुन्छ। अब, लगाइराखेको मुकुन्डो उतार्नोस्, हामी हजुरको दर्शन गर्न ललायित छौं। :P:D:P:D
Read Full Discussion Thread for this article