Posted by: gaalab November 26, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
सक्कली साली र नक्कली भेनाको पर्दा पछाडि बार्ता होला जस्तो छ। हरे शिव: हामीलाई चैं अन्धकारमा राख्ने भए हे! नयाँ स्ट्राटेजी ल्याएर हामीलाई फेरि बिलखबन्दमा पार्ने पो हुन् कि! बार्ताको नातीजा सुटुक्क भनेपनि खुरुक्क पठाउनू है! :D
Read Full Discussion Thread for this article