Posted by: Tyra November 26, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
निश भेना लाइ पत्र : डियर निश भेना, सादर नमस्कार् "तोर्पे गिदि साइको" यो वर्ड् हरु त अर्को एक्जना गाम्ले को मुख् बाट पो सुन्या जस्तो लाग्थ्यो एनि वे, तपाइ लाइ मात्र थाहा छ तित्स् निश होइन तेइ भएर घरि घरि त्यो खित् खित् खित् खित् ..भ'को हो, खुरुक्क मखुन्डो उतार्दिनु नि, किन सबै सन्सार् लाइ दुख द्या होला :s । यो पत्र पाए पछि अरु लाइ नभए नि तित्स् सालि लाइ चै थाहा दिनु होला तपाइ को हो भनेर ।येति भन्दै मेरो छोटो चिठि यहि क्लोज गर्दै छु। तितौरी :( :(
Read Full Discussion Thread for this article