Posted by: Dada_Giri November 26, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
आज टोकियोमा आइया'थ्यो। दादा गिरीहरुसँग बसेर छोइला, मम, सुकुटी खाइयो!! नेपालमा भा' जस्तो अनुभूति पनि पाइयो। रउसी त जे भने पनि जापानकै मिठो हो त नि गाँठे!! -- गालउ
Read Full Discussion Thread for this article