Posted by: Birkhe_Maila November 25, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
जदौ सपै गाम्लेलाई! राले (rahulvai) लाई स्वागत छ चौतारिआँ। राउँरो काम अरेऊ हरितालिके चौतारिलाई मास्तिर धकेलेर। बेला बेलाँ गाम्ले घरधन्धा-अड्डा अदालतको कामले आम्न पाउँदैनन् चौतारिआँ अनि मुन्तिर पुरिन्छ। ग्वाँचे, अइले त मस्त निद्दामा होलाउ के रे, तर म हरा' कुरा अरेछौ हिजो नि अन्मरिएकै थेँ यतिबेला तिर अइले नि छु। अरु को को छ हँ?
Read Full Discussion Thread for this article