Posted by: HamroSathi November 25, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
ए साथीहरु शिशिर दाइले हामीलाई पनि पढाउनु भयो । म ज्योति २०४८को व्याज हो । नेपाल छोडेको नि ११ वर्ष भएछ। टेक बहादुर सर , चौहान सर चौधरी सवै कति जाति हुनुहुन्थ्यो । साला नेपाल नै रमाइलो थियो , मेरो स्याड्जा नै रमाइलो थियो। ३ धारा आधिखोला घुम्ति त्रिपाठी सर पनि बुडो हुनुभएछ दारी फुलेर। कोहि छ साथि ज्योति को ?
Read Full Discussion Thread for this article