Posted by: sardarsing November 25, 2006
Yee Chor Danka le Desh Banayako Banayai Ho
Login in to Rate this Post:     0       ?        
होईन माकुनेले मनमोहन प्रतिष्ठानको गाडी चढ्दा किन टाउको दुखाई? आखिर उ त्यसको chairman पनि रहेछ । होला गाडी दिने मान्छे चोर होला, तर दुरुपयोग गर्यो त भन्न मिलेन नि । माकुने का अरु कति खराब कर्तुत होलान, एमालेका आरू कुनै न कुनै नेताले पक्कै पनि सरकारी गाडी चडिरहेका होलान , तिनीहरुको प्रदाफास गर्नुपर्ने हो । तर माकुनेलाई यो प्रसगंमा जोड्नै पर्छ भन्ने हेतुले लेख लेख्न त भएन नि । पत्रकारिताको पनि त धर्म हुन्छ होइन र ? माओवादीले पनि गाडी कंहाबाट ल्याउने ? किन्यो भने पनि चोर, चोरको गाडी खोस्यो भने पनि चोर । सवै नेताले साइकल मात्र चड्न पाउने नियम बनायो भने बरु कसो होला ?
Read Full Discussion Thread for this article