Posted by: Rahuldai November 25, 2006
हराएकी शान्ती
Login in to Rate this Post:     0       ?        
डामाडोल जी, तपाईंको कुरो लाई समर्थन गर्छ नै, तैपनि अर्को पाटो पनि हेरम न ।माओवादीको जन्म के शेरे लाई बुझएको ४० बुंदे ज्ञापन पत्र मात्र हो ? सन्सद मा तेस्रो ठुलो पार्टी बिभाजन्को मार म परेका, मध्यावदी चुनावमा कुनै स्थान जित्न नसकेको अथवा एमाले ले कुनै पनि ठाउ नछोडेको रिस् त होइन ? अनि हाम्रो ठकुरी माइलाको र प्रचण्ड को सयुक्त पथ प्रज्ञा पथ लाई मानु हुन्छ कि हुन्न ? यता पनि बिचार गरम न एक्पतक । सजिलो काम गिरिजा लाई गाली गर्ने काम त छँदै छ नि, भित्री कुरा पनि सोच्ने गरम न है ।
Read Full Discussion Thread for this article