Posted by: gaalab November 25, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
कुम्ले त हलनचोकको मान्छे भन्ने सुनेथें केरे , टर्की र साइप्रस अनि दारुले साँच्चीकै हलन बनाइदिया' जस्तो छ। खै आफू पनि १-२ पेग जो हो लगा'र आ'को हो भर्खर! क्यै भा'छैन! तर, यो कुम्लेलाई त अजीबसँग लाग्या जस्तो छ! लौ, भोले महाराज आपकी मर्जी!!! यो चौतारी गाम्ले कुम्लेको तिम्ले कल्याण गर!!! जय होस् प्रभु:॥
Read Full Discussion Thread for this article