Posted by: Gautam B. November 25, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
दर्शन गरें है सबैलाई। के छ हालखबर गाम्लेहरुको? मैले सुनेको है (भन्न त कल्ले भन्यो कुन्नि, तर सुनेकोचैं हो!) कुम्लेले हिजो कि अस्ति टर्कीका सपेटाले दाँत माझेर बियरले कु्ल्ला गरेको रे! अब कु्ल्ला गर्नी त तेस्तै हो, घाँटी खुल्ला गर्दो र'च, बीयर त भित्रतिर फ्लोईङ! दश बाजी जति कुल्ला गरेपछि कुम्लेलाई बीयर लागेछ गाम्ले हो। अब लागेपछि कुम्ले कस्तो हुन्छ भन्नी त सबैलाई था' भ'कै कुरो हो! 'टर्की खाईयो, अब साइप्रस खानु प-यो। आई वाण्ट साइप्रस!---" भनेर कराउँदै हिनेछ अउँरिका' सटकाँ! अहिलेसम्म पनि नआ'को देख्दा यो कुम्ले बज्जे साइप्रसै पुगो कि भन्ने लाग्या छ मलाई।
Read Full Discussion Thread for this article